+
Search

ताजा अपडेट +

पपुलर +

दोलखामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

Janata Space
२०८२ जेष्ठ २४, शनिबार ०९:३३ बजे

दोलखामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा परि गौरीशंकर–४ की फूलमाया शेर्पा र ३२ वर्षीय डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति बा १६ च ७६५१ नम्बरको जिप दुर्घटनामा परी फूलमायाको घटनास्थलमै र डोल्मा शेर्पाको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space