+
Search

ताजा अपडेट +

पपुलर +

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका केही स्थानमा भारी वर्षा हुने

Janata Space
२०८२ जेष्ठ २९, बिहीबार १९:०१ बजे

देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशका एक–दुई स्थानमा अधिक वर्षा हुने महाशाखाको अनुमान छ । कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेकोले कोशी, मधेस, बाग्मती प्रदेशलगायतका केही स्थानमा अहिले पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

Janata Space