सिख समुदायका नेताको क्यानडामा भएको हत्यामा भारतीय अधिकारीको संलग्नाता रहेको आरोपमा क्यानडाले भारतीय कुटनीतिज्ञलाई देश निकाला गरेको थियो । त्यस पछि भारतले समेत कुटनीतिक प्रतिक्रिया दिएको थियो । सो घटना पछि दुवै मुलुकको कुटनीतिक सम्बन्धमा दरार आएको थियो । यसैविच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल एक्समा भारत क्यानडाको सम्बन्धमा नविकरण भइ व्यापारमा सहकार्य बृद्धि हुने उल्लेख गर्नुभएको छ । भारत, क्यानडाको १० औं ठुलो व्यापारिक साझेदार हो ।
क्यानडामा भएको हत्यामा भारतीय अधिकारीको संलग्नाता
सिख समुदायका नेताको क्यानडामा भएको हत्यामा भारतीय अधिकारीको संलग्नाता रहेको आरोप
२०८२ जेष्ठ २४, शनिबार ०९:५६ बजे

प्रतिक्रिया