प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । संसद बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने संसद् सचिवालयले जनाएको छ ।
संसद बैठक
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

२०८२ बैशाख २६, शुक्रबार १०:०८ बजे
132
Shares

भर्खरै
- कतारमा इरानको मिसाइल प्रहार— खाडी क्षेत्रमा चुलिँदो तनाव
- ‘एक पृथ्वी, एक स्वास्थ्य’ नारासहित नेपालमा ११औं अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न
- प्रधानमन्त्रीसँग अभियानकर्मी नवराज बोहराको भेट, “अब जुत्ता लगाएर अघि बढ्ने”
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ बैठक सम्पन्न, ४०० श्यैयाको अस्पताल निर्माण सुरु हुने
- ओली नेतृत्वको असफलता र भण्डारीको उदयको संकेत- नेकपा एसका महासचिव भूसालको दाबी
- अनेसास पोर्चुगलको अधिवेशन सम्पन्न, एन बी अन्जान अध्यक्ष चयन
- रास्वपाको विरोधका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइयो
- रास्वपा र राप्रपाको संयुक्त विरोध, सदनबाट बाहिरिए सांसदहरू
ट्रेन्डिङ
-
१ .
ओली नेतृत्वको सरकार ढाल्न केही तत्त्वहरू सक्रिय छन्: गीता कार्की
-
२ .
१७औं तामाङ चलचित्र संघ स्थापना दिवसमा ‘सेमरी छोरङान पदक’ तथा सम्मान कार्यक्रम सम्पन्न
-
३ .
प्रमिला र रामहरीको स्वरमा नयाँ लोकगीत सार्वजनिक “हलेसी घुमेर”
-
४ .
श्रमिक संगठनको माग श्रमिकको पारिश्रमीक पुनरावलोकन गर लेखनाथ सिकारू
-
५ .
नेपालमा जार फिल्मको सफलता पछि भारतमा ‘जार’को उच्च माग,दार्जीलिङमा पनि चलचित्रको शो थप
-
६ .
इन्लाइटन इन्टरनेशनल एजुकेशनमा शुक्रबार टेष्ट प्रिपरेशन बुटक्याम्प आयोजना हुने “सहभागीहरुले उपहार र छुट पनि पाउने”
-
७ .
सरोकारवाला भन्छन् राजस्व चुहावट र कर छलि राष्टिय अपराध हो यस्लाई रोक्न संयुक्त प्रयास आवश्क छ
-
८ .
१३ करोड ८० लाख बालबालिका अझै श्रममा, नेपालमा पनि बाल श्रम विरुद्ध दिवस मनाइँदै
-
९ .
फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी, महासचिव भएपछि गर्ने योजना पनि सार्वजनिक
प्रतिक्रिया